Thursday, May 21, 2020

कहिले काहीँं

कहिले काहीँ हारेर पनि जित्न सकिन्छ ।
जितेर जित्दा भोलि लाज हुन्छ,
हारेर जित्दा सधै सम्झन लाएक हुन्छ ।
 बसन्त सिग्देल, नेपाल



No comments:

Post a Comment